१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीमा भकारीमा भेटियो १० लाख, लागुऔषध पछ्याउँदै प्रहरी

बुटवल । रुपन्देही प्रहरीले लागु औषधको कारोबारेलाई पछ्याउनेक्रममा भकारीमा लेकाइएको १० लाख बढी रकम सहित बिभिन्न प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । रुपन्देही रोहिणी गाउपालिका वडा नं. ६ ललितपुर पकडिहवा स्थितमा लागु औषध कारोबार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको संयुक्त…