१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु

दाङ । शान्तिनगर गाउँपालिका–१ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवकको ज्यान गएको छ। इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र  मल्लका अनुसार शनिबार राति १ बजेतिर बबई गाउँपालिका–४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको शव जंगलमा फेला परेको थियो। शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका…