२२ बैशाख २०८१, शनिबार | May 4, 2024

भारत लैजाँदै गरिएकी १८ वर्षीया युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार, तीन जना पक्राउ

नेपालगन्ज । सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रणसँगै मानवबेचबिखन जस्ता गतिबिधि रोक्न समेत आफ्नो सक्रियता देखाएको छ । मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले मानवबेचबिखन नियन्त्रणमा पनि आफ्नो सक्रियता देखाएको हो । बिहीवार मात्रै एउटा समूहले ललाईफकाई गरी भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले बाग्लुङ्गकी १८ वर्षीया युवतीलाई…