कञ्चनपुर । ७० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कञ्चनपुरबाट एकजना पक्राउ परेका छन् । कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ७ का३२ वर्षिय गणेश सुनारलाई ७० वर्षीया वृद्धामाथि करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार निज गणेश सुनारले ति वृद्धा महिलालाई भदौ १४ गते राती घरमा सुतेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको…