२७ मंसिर २०८२, शनिबार | December 14, 2025

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ

धनगढी । कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् । जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६…