७ कार्तिक २०८३, शनिबार | October 24, 2026

७३ वर्षिया वृद्धालाई पनि छाडेनन् यौन पिपासुहरुले, दाङमा वृद्धामाथि बलात्कार

दाङ । दाङमा ७३ वर्षिया बृद्धामाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको हो । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।…