१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

भाइले गरे खुकुरी हानेर दाइको हत्या

काठमाडौं। काठमाडौंमा भाइले खुकुरी हानेर दाइको हत्या गरेका छन् । राजधानीको ओमबहालस्थित माथेमा चोकमा भाइले गरेको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय भाइ सुरज शाक्यले गएराति खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाइ सूर्य शाक्यको मृत्यु भएको जनसेवा प्रहरीले जनाएको छ । गएराति घरमै दाजु–भाइबीचको झगडाका क्रममा राति १२ बजे सुरजले…