बुटवल । चोरी पैठारीको माध्यमबाट नेपाल भित्र्याइएका अवैध सामानहरुमा प्रहरी सेटिङको एउटा नमुना रुपन्देहीमा भेटिएको छ । प्रहरीले पुस १ मा पक्राउ गरेको भनिएको सामानको मुल्यांकन दरले सेटिङको आशंकालाई बल पु-याएको छ । सिमामा ड्युटी परेका प्रहरी र भन्सार कर्मचारीको सेटिङमा समान बरामद गरेको देखाउने तर सामानवाला भगाउने गर्ने गरिएको आरोप नयाँ भने होइन ।…