१७ बैशाख २०८२, बुधबार | April 30, 2025

प्रहरीको कपाल काट्नेमा देखियो कोरोना, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध

काठमाण्डौं । कोरोना देखिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध गरिएको कार्यालयले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जनामा कोरोना भाइसर पोजिटिभ देखिएसंगै प्रबेश निषेध गरीएको हो । प्रहरी कार्यालयमा कपाल काट्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । कोरोना देखिएसँगै रानीपोखरी कार्यालयका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । २ सय…