१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

निषेधाज्ञा लागु गराउन चितवन प्रहरीको सक्रियता, मास्क नलगाई हिँड्नेहरुबाट १४ लाख बढी राजश्व संकलन

चितवन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिका बाहेक सबै स्थानिय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरीले सक्रियता तीव्र पारेको छ । कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले सिमा चेकचाँजलाई तीव्र पारेको हो । जिल्लाको मतहतका सबै युनिटमा गरेर झण्डै ६ बढी प्रहरी परिचालन गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी…