११ बैशाख २०८१, मंगलबार | April 23, 2024

करेन्ट लागेर भाँडा ब्यापारी गुप्ताको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा एक जना ब्यवसायीको करेन्ट लागेर मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ स्थित एकलैनी मोड नजिक गुप्ता भाडा पसलका संचालक फुल चन्द गुप्ताको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको हो । घरको इनभर्टर बनाउने क्रममा करेन्ट लागेर अन्दाजी ४५ वर्षीय फुल चन्द गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार…