२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

मर्चवारको कोटहीमाईमा गोली चलाएको अभियोगमा ३ जना पक्राउ

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले एक भारतिय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरीले भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादव सहित कोटहीमाईका स्थानीय १८ वर्षीय दिलिप यादव र २१ वर्षीय विजय भरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बेलुका…