२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न, जघन्य अपराधमा आफन्तकै संलग्नता

बुटवल । अपराधमा अत्याधुनिक प्रविधिको प्रयोगसंगै त्यसबारे प्रहरीलाई दक्षता अभिवृद्धि गरि सक्षम बनाउने लक्ष्यसहित लुम्बिनी प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग, नक्साल र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरको आयोजनामा बुटवलमा शुक्रबार एक दिने अपराध अनुसन्धान समिक्षा गोष्ठी संचालन गरिएको हो । गोष्ठीकोे लुम्बिनी प्रदेशका आन्तरिक…