२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पाल्पाको आर्यभन्ज्याङमा बेवारिसे नवजात शिशुको शव फेला

पाल्पा । पाल्पाको आर्यभन्ज्याङमा मंगलबार मध्यान्ह बेवारिसे नवजात शिशुको शव फेला परेको छ । पाल्पाको बगनासकाली ३ आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा फारिएको अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाउको छ । २ बजेर ५० मिनेटको समयमा आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव रहेको सूचनाका आधारमा आर्यभन्ज्याङ प्रहरी चोकी…