१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

डकैती गरेको आरोपमा हतियारसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रालिमा शनिबार मध्यरातमा डकैती संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ । राति नै पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार…