बुटवल । बुटवलको बेलवासमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि रुपन्देही बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५/६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुपन्देही बुटवल १३ बेलवासचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम…