नेपालगन्ज । नेपालगन्जको होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेकोछ । क्यासिनोमा प्रवेश गरि धम्काउने र गुण्डागर्दी गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त…