२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

नेपालगन्जमा वडा अध्यक्षको नेतृत्वमा यौनकर्मी समात्न नियमित गस्ती

नेपालगन्ज । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ अन्तर्गत न्युरोड क्षेत्रमा यौन व्यवसायको बिगबिगी भएपछि वडा अध्यक्ष आफै होटल होटल पुगेर यौनकर्मीहरुलाई समातेर प्रहरीमा बुझाउन थालेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको नेतृत्वमा प्रहरी सहित निस्केको नागरिक अगुवाहरुको टोलिले बिहिबार राती सडक र होटलमा यौनकार्य गरिरहेका ७ जनालाई पक्राउ गरेर प्रहरीलाई बुझाएका…