बुटवल । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाको एक खुल्ला स्थानमा एक युवतीमाथि जबर्जस्ती कलात्कार गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्नुका साथै बलात्कार गर्ने २ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती लुम्बिनी साँस्कृतिक नगरपालिका १३ पिपरा स्थित खुल्ला खेतमा दुईजना युवकले जबर्जस्ती करणी गर्दा गर्दै प्रहरी पुगेर यवतीको उद्दार गर्दै दईजना युवकलाई पक्राउ गरेको रुपन्देही…