२७ भदौ २०८३, शनिबार | September 12, 2026

नेपाल प्रहरीका १८ एसपीको सरुवा, रुपन्देहीमा रबिन्द्र रेग्मी, गुल्मीमा दिपक कुमार बस्नेत (सूचनासहित)



बुटवल । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने गरि आइतबार उनीहरूलाई सरुवा गरेको हो ।

प्रधानकार्यालयका अनुसार बाग्लुङ प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरलाई प्रहरी युक्त तालिम महाबिद्यालय नवलपरासी सरुवा गरिएको छ भने विशेष सुरुक्षा गण तनहुँबाट दयानिधि ज्ञवालीलाई बागलुङ सरुवा गरि पठाइएको छ । त्यसैगरि रुपन्देही प्रहरी प्रमुख डा. मनोज केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय मानव श्रोत व्यवस्थापन शाखामा सरुवा गरिएको छ भने रुपन्देहीमा सम्पत्ति सुद्धिकरण विभागका रबिन्द्र रेग्मीलाई रुपन्देही सरुवा गरिएको छ ।

विशेष सुरक्षा गढा सुनसरीका एसपी दिपक कुमार बस्नेतलाई जिल्ल प्रहरी कार्यालय गुल्मी पठाइएको छ भने डोटीका प्रहरी प्रमुख दानबहादुर मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा शारदा प्रसाद चौधरीलाई प्रहरी प्रमुख बनाएर बठाइएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १० बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित