बुटवल । रुपन्देही प्रहरीले बिभिन्न प्रजातकिा काठबाट बनेका ठुलो परिमाणको माला बरामद गरेको छ । मायाँदेवी गाउँपालिका वडा नं ६बेथरीबाट प्रहरीले माला बरामद गरेको हो । लुमिबनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२० नम्बरको बस चेकजाँच गर्ने क्रममा माला फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको माला लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १…