७ पुस २०८२, सोमबार | December 23, 2025

घुस लिएको भिडियो भाइरल भए पछि दुई प्रहरी निलम्बनमा

रौतहट। राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुई प्रहरी जवानलाइ तत्कालै निलम्बन गरिएको हो । उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र…