५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

रुपन्देहीमा बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस माला सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बिभिन्न प्रजातकिा काठबाट बनेका ठुलो परिमाणको माला बरामद गरेको छ । मायाँदेवी गाउँपालिका वडा नं ६बेथरीबाट प्रहरीले माला बरामद गरेको हो ।

लुमिबनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२० नम्बरको बस चेकजाँच गर्ने क्रममा माला फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको माला लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ बस्ने २९ वर्षिय धिरज कुमार कुर्मीले काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस (५ बोरा) काठको माला सहित धिरज कुर्मी, बस चालक हरिराम हरिजनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मालाहरु, बस चालक र माला धनिलाई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय भैरहवा रुपन्देही पठाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : २८ बजे

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ