८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाली सेनाले २६ विगाहा जग्गामा ५ हजार बढी रुख लगाउँदै

नेपालगन्ज । नेपाली सेनाले बाँकेमा बृहत वृक्षरोपण अभियान थालेको छ । बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाह क्षेत्रफल जग्गामा वृक्षरोपण अभियान शुरु गरेको हो । सेनाकै ब्यारेकपछाडीको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाह क्षेत्रफलमा वृक्षरोपण शुरु गरिएको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले जनाएको छ । सेनाको बृक्षरोपण अभियानमा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट,…