२४ माघ २०८२, शनिबार | February 7, 2026

भेलमा पौडी खेल्न गएका खजुराका १५ वर्षिय सुनार डुबेर बेपत्ता

खजुरा । वर्षापछि आएको भेलमा पौडी खेल्न गएका एक जना किशोर जेठान नालामा बेपत्ता भएका छन् । खजुरा गाउँ पालिका वडा नं ७ स्थित जेठान नालामा पौडि खेल्ने क्रममा खजुरा ६ शान्तिनगरका स्थानीय १५ वर्षिय विकास सुनार बेपत्ता भएका हुन् । श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यानरत १५ वर्षिय सुनार डुबेर बेपत्ता भएको…