२४ भदौ २०८३, बुधबार | September 9, 2026

रुपन्देहीको सियारीबाट फरक नम्बर प्लेटको चोरीको कार सहित सनिदेवल मल्लाह पक्राउ



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी भएको सवारी साधनको खोजी अन्तर्गत क्लिन स्वीप्ट अभियान थालेको छ । कार्यालयको क्लिन स्वप्टि अभियानको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ भरथापुरबाट एक थान ग्रेण्ड आई १० कार बरामद गरेको प्रहरीले जनाएको छ ।

सियारीका स्थानीय २८ वर्षीय सनिदेवल मल्लाहले ग्रेण्ड आई १० कारमा फरक नम्बर प्लेट प्रयोग गरी चलाएको प्रहरीको आरोप छ । विशेष सूचनाको आधारमा मल्लाहको घरबाट फरक नम्बरको कार र मल्लाहकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मल्ला माथि अनुसनधान भइरहेको प्हरीले जनाएको छ ।

रुपन्देही प्रहरीले पछिल्लो केही दिन देखि चोरीका सवारी साधन घर वा अन्य स्थानमा लुकाई छिपाई राखेको, प्रयोग गरीरहेको विरुद्ध क्लिन स्वीप्ट अभियान थालेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ११ : १५ बजे

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी