२० माघ २०८२, मंगलबार | February 3, 2026

जेनजी आन्दोलनमा भाइरल रहेका युवकले गरे आफ्नै आमाको हत्या

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग भिडेर सामाजिक सञ्जालमा भाइरल भएका युवकलाई आफ्नै आमाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर (जिरे) कँडेललाई आइतबार साँझ आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । प्रहरीका अनुसार…