२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बरामद सुन गायव पार्ने बुटवलका तत्कालिन डीएसपी ठगबहादुरलाई बर्खास्तको सिफारिस

बुटवल। प्रहरी प्रधान कार्यालयले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । केसीले एक सुनचाँदी व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान…