काठमाडौं । बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सियारी गाउँपालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले मंगलबार पक्राउ गरि आज सार्वजनिक गरेको हो । उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने…