बुटवल । रुपन्देहीको सियारी-३ भैसाखादरमा एकथान मोबाइलका लागि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट स्थानीय एक युवा घाइते भएका छन । बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाको समुहमा आएको लुटेराहरुले मोबाइल माग्दै गोली चलाएका थिए । केवटमाथि गोली प्रहार गर्दै ती लुटेराहरुले मोबाइल लुटेर लगेका छन्…