२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नेपाल प्रहरीका २७ डीएसपीको सरुवा, को कहाँ ? (विवरणसहित)

काठमाडौं । नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले २७ जना डिएसपीको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्र अनुसार काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत डिएसपी तुलसीराम अर्याललाई इलाका प्रहरी कार्यालय, टीकापुर पठाइएको छ भने दोस्रो नम्बरमा…