बर्दिया । भारत आवत जावत गर्नका लागि अबदेखि सुरक्षा निकायलाई बायोडाटा टिपाएर मात्र आवतजावत गर्न पाइने भएको छ । बर्दियाको सीमानाकाबाट भारत जाँदा र आउँदा अवदेखि नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ । बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी…