२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर

राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेकोछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित ३० जना विरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्तेको मुद्दा लगाउने निर्णय गरेको हो। उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ ।

यसअघि प्रहरीले झण्डै दुई महिना लगाएर उनीहरु विरुद्ध अनुसन्धान गरेको थियो । ३० जना मध्ये १४ जना फरार रहेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ५ : ११ बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव