२० माघ २०८२, मंगलबार | February 3, 2026

जेनजी आन्दोलनमा लुटपाट भएका सामान खरिद नगर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आग्रह

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ । सूचनामा…