अर्घाखाँची । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। १ घर भएका हिमबहादुर गमालले आफ्नै सहोदर भाई वीरबहादुर गमालको हत्या गरेका हुन् । यही कार्तिक २ गते राति भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो । घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट…