२५ भदौ २०८३, बिहिबार | September 10, 2026

११६ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित ३ जना युवान पक्राउ परेका छन् । कोहलपुर प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । बर्दिया बढैयाताल गाउँपालिकाका वडा नं. ७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका वडा नं. ११ का निर्जन ढकाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी…