काठमाडौं । सामाजिक सञ्जालमा महिलालाई सास्ति दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नोम ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनले सामाजिक…