३० बैशाख २०८१, आइतबार | May 12, 2024

निषेधाज्ञा तोड्दै हुनुहुन्छ ? दिनभरी क्वारेन्टिन बस्न तयार हुनुहोस् !

नेपालगञ्ज । बाँके प्रशासनले निषेधाज्ञा उल्लंघन गर्नेलाई केहिबेर क्वारेन्टिनमा राख्ने र जरिवाना गरी छाड्ने रणनीति तय गरेको छ । निषेधाज्ञालाई अटेर गरि पसल खोल्ने, रिक्सा चलाउने, घुम्न निस्केने जस्ता कार्यहरु हुन थालेपछि प्रशासनले उल्लंघन गर्नेलाई क्वारेन्टिनमा राख्ने नीति बनाएको हो । बिहिबार ११७ जनालाई दिनभरी क्वारेन्टिनमा राखेर सांझ जरिवाना तिराएर छाडिएको थियो भने आज बिहानै…