१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बागलुङका ईन्जिनियर घुस खाँदाखाँदै पोखरामा पक्राउ

पोखरा । ढोरपाटन नगरपालिका बाग्लुङका ईञ्जिनियर मिलन अधिकारी एक लाख रूपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । बुधबार पोखराको जिरो किलोमिटर स्थित एक रेष्टुरेन्टमा एक लाख रूपैयाँ घुस लिँदै गर्दा ईन्जिनियर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । ढोरपाटन नगरपालिकाको गुर्जा सिलगुम ओखरधारा खोला सिवाङ्ग सडकको अन्तिम किस्ता भुक्तानिका क्रममा उपभोक्ता समितीसँग सो…