३० चैत्र २०८२, सोमबार | April 13, 2026

भैरहवाबाट ३५ ग्राम ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले भैरहवाबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्कबाट सो परिमाणको ब्राउनसुगर सहित काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १ का २२ वर्षिय निश्चल उप्रेतीलाई पक्राउ गरेको हो । बसपार्कमा लागु औषध कारोवार भईरहेको…