२० माघ २०८२, मंगलबार | February 3, 2026

रौतहटमा सुटकेशभित्र फेला परेको शव रुवीदेवी साहको रहेको पुष्टी

रौतहट। रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुवीदेवी साहको हो। स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुवीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारीअनुसार…