२० बैशाख २०८१, बिहिबार | May 3, 2024

तिलोत्तमामा हातहतियार सहित २ जना पक्राउ

बुटवल । तिलोत्तमामा दिनदहाडै हातहतियार लिएर हिँडिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका ८ गणेशनगर करैया सामुदायिक वन क्षेत्रमा हातहतियार लिई हिँडेका दिपक परियार र कर्ण बहादुर परियारलाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा परिचालन गरिएको प्रहरी टोलीले परियार द्वयबाट भरुवा बन्दुक नाल-२, धातुको…