काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुको बुधबार निरीक्षण गर्दै उनले यस्तो दिर्नेशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब…