२९ चैत्र २०८२, आइतबार | April 12, 2026

गोरुसिङ्गेको सैनिक ब्यारेकमा आफैलाई गोली प्रहार गरेकी सैनिक जवानको मृत्यु

बुटवल । आफुलाई आफै गोली हानेको भनिएकी एक सैनिक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । ड्युटी गरिरहेकै अवस्थामा आफैलाई गोली प्रहार गरेकी भनिएकी नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला…