१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

नेपाली सेनाको ‘सफा हिमाल अभियान’ टोलीद्वारा सगरमाथा र ल्होत्सेको सफल आरोहण

काठमाडौं । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गतको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका छन् । नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले ८ हजार ८४८।८६ मिटर अग्लो सगरमाथाको आज विहान ७ः५२ मिनेट जाँदा सफल आरोहण गरेका हुन् । सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही…