२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाल्पा प्रहरीबाट बाघ(चितुवा)को छाला सहित २ जना पक्राउ

तानसेन । पाल्पा प्रहरीले बाघ(चितुवा)को छाला सहित २ जनालाई पक्राउ गरेको छ । पाल्पा रिब्दीकोट गाँउपालिका ५ कसुमखालाबाट २ जनालाई बाघ(चितुवा)को छाला सहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार आज मध्यान्ह २ः३० बजेको समयमा पाल्पा रिब्दीकोट ५ कुसुमखोला देउराली भन्ने स्थानमा बाघ(चितुवा)को छालाको कारोबार भईरहेको भन्न्े सुचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समुह र…