नेपालगन्ज । नेपाली भुगोलमा रहेर पनि सदियौ देखि राज्यले नभेटेको बाँकेका १० गाँउ मध्यको एक गाँउमा सशस्त्र प्रहरी बल नेपालको पहिलो विओपी स्थापना भएको छ । नेपाली मिडीयाले नेपाली भुमिमा पर्ने भन्दै २०६७ साल बैशाखमा पत्ता लगाएको १० गाँउ मध्यको हाल राप्तीसोनारी गाउँपालिका - ४ मा पर्ने गुर्दनगौडीमा सशस्त्रको विओपी स्थापना भएको हो । विओपीको…