सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा २ जना घाइते भएका छन् । विस्फोटबाट सोही नगरपालिका-७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका-६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ । प्रत्येक शनिबार सर्वसाधारणका लागि…