१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आफ्नै ज्वाइँको हत्या अभियोगमा ससुरा पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा रैदासकै ससुरा सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शत्रुहनका ससुरा नेपालगन्ज उपमहानगरपालिका-२० नटनपुरुवाका नरेश चमार सहित अन्य ५ जना छन् । प्रहरीले चमार बाहेक अन्यको नाम खुलाएको छैन । माईत गएकी श्रीमती लिन ससुराली पुगेका…