२० माघ २०८२, मंगलबार | February 3, 2026

काठमाडौका सडकमा डमी ट्राफिकले गित गाउदै ट्राफिक ब्यवस्थापन गर्ने

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले एक कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गरेका छन् । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि ट्राफिक महाशाखाले काठमाडौं…